एमालेको दबाब र घेराबन्दीका बाबजुद पनि राम्रै संख्यामा सनाखत भयो : डा. बेदुराम भुसाल
नयाँ पार्टीमा जानका लागि मंगलबारसम्म समय थियो, तपाईंहरूको पक्षमा केन्द्रदेखि जिल्लासम्म कस्तो रह्यो अवस्था ?
अन्तिम विवरण त आइसकेको छैन । तर, राजनीतिक हिसाबले राम्रै अवस्था देखिएको छ । अर्को पक्षले अन्त्यन्तै धेरै...
२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको हो ।
राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेका छन् ।राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका ल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही-१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही-२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । गुरुङ सिफारिस […]
१४ भदौ, रुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही–१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही–२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।उक्त भेटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा समाजवादीका डा. बेदुराम भुसाल सहभागी थिए । भेटमा सहभागी नेकपा समाजवादीका महासचिव भुसालले खासगरी विकास निर्माणका बारेमा दुई नेताबीच कुराकानी भएको बताए । ‘विकास निर्माण र राष्ट्यि योजनाबारे छलफल भयो, अन्य राजनीतिक विषयमा धेरै कुराकानी भएन’ महासचिव भुसा
जनताको बहुदलीय जनवाद (जबज) को ऐतिहासिक विकास क्रमबारे पीएचडी गरेका डा. बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) का महासचिव हुन् । राष्ट्रियसभाका सदस्य समेत रहेका भुसाल विगत एमालेमा हुँदादेखि नै वैचारिक नेताका रुपमा परिचित छन् । हाल एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका भुसालसँग रातोपाटीले मूलतः दुईवटा विषयमा कुराकानी गरेको छ, एक– बहुदलीय जनवादकै जगमा बनेका एमाले र एकीकृत समाजवादी पार्टीबीचको बैचारिक–सैद्धान्तिक धरातलमा के फरक छ ? दुई– समसामयिक राजनीतिक विष
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने । महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।