ताप्लेजुङमा पहिरोको कहर : विश्वकप हेरेर फर्कँदै गरेका सनम बेपत्ता, दर्जनौँ गाउँ सम्पर्कविहीन

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको विभिन्न क्षेत्रमा गएको पहिरोले बगाउँदा एक जना युवक बेपत्ता बनेका छन् । फुङलिङ नगरपालिका –९, हाङदेवामा बिहीबार साँझ विश्वकप फुटबल प्रतियोगिता हेर्न गएका २६ वर्षीय सनम राईलाई हाङदेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङका प्रमुख डीएसपी ज्...