सेतो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण सुरु

भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुखद्वारा सेतो मच्छिन्द्रनाथ मन्दिर संरक्षण एवं पुनःस्थापना गर्न आइतबार संयुक्तरुपमा भूमिपूजन कार्य गरेका छन् । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, उपमेयर हरिप्रभा खड्गी, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, […]

सम्बन्धित सामग्री

तीन सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणको सम्झौता

सेतो मच्छिन्द्रनाथ मन्दिर, बूढानीलकण्ठमा धर्मशाला र कुमारी छेँ निवासको संरक्षण, सबलीकरण र निर्माण गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजनाले बिहीबार निर्देशक तथा ठेकेदारहरुसँग तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।