एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने निर्णय

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताए ।उनले भने, ‘प्रदेश २ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न

सम्बन्धित सामग्री

प्रदेश २ मा नेकपा (एस)बाट शत्रुधन र प्रमोद मन्त्री बन्ने पक्का, आइतबार शपथ

जनकपुरधाम । प्रदेश २ सरकार आगामी आइतबार विस्तार हुने भएको छ । सत्तारूढ दलकै तीन मन्त्री बर्खास्त भएको करिब ६ महिनापछि सरकार विस्तार हुन लागेको हो । प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदैछ । नेकपा (एस)बाट मन्त्री बन्ने टुङ्गो लागिसकेको छ । जसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र...

प्रदेश २ सरकार परिवर्तन नहुने !

जनकपुरधाम - प्रदेश २ मा सरकार परिवर्नत नहुने गठबन्धनमा आवद्ध दलका नेताहरूले स्पष्‍ट पारेका छन्। मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् फेरबदल हुने चर्चाकाबीच नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता शत्रुध्‍न महतोले प्रदेश २ मा सरकार परिवर्तनको सम्भावना नरहेको बताए । एकीकृत समाजवादी सरकारमा सहभागी न…

भागबन्डा नमिल्दा प्रदेश–२ सरकार विस्तार अलमलमा

जनकपुरधाम । प्रदेश नम्बर–२ सरकार विस्तार अलमलमा परेको छ । मन्त्रालयको भागबन्डा नमिल्दा प्रदेश सरकार विस्तार हुन नसकेको हो । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्र्याइए पनि भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको छ । करिब चार महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले ६ मन्त्रालय टुक्र्याएर १० वटा...