भोजपुर- समाजमा घरेलु हिंसा, कुटपिट, जबरजस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ । समाजमा हुने यस्ता खालका घटनाको छानबिन तथा समस्याको समाधान गर्ने अधिकार न्यायिक समितिले पाएसँगै यस्ता घटनामा कमी आएको हो । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा हुने विभिन्न खालका घटनाको न्यूनीकरण अभियान नै सञ्चालन गरेर […]