जघन्य अपराधको सफल अनुसन्धानमा विशेष ध्यान दिन निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानका लागि विशेष सक्रियताका साथ लाग्न मधेस प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरूपमा आयोजित एक समारोहबीच उहाँले तस्करी एवं अवाञ्छित गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा समेत ध्यान दिन आग्रह गर्नुभयो । उक्त भर्चुअल बैठकमा मधेस प्रदेश प्रहरी कार्यालय …