तिहारको तीन दिनमा मात्र ३६ करोडका सुनका सिक्का बिक्री

यो वर्षको तिहारका तीन दिनमा मात्र ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सुन र चाँदीका सिक्का बिक्री भएका छन् । यो यही कात्तिक ३, ४ र ६ गते मात्र बिक्री भएका सिक्काको विवरण हो । सो अवधिमा ७ हजार ६ सय १३ सुनका सिक्का (असर्फी) र ८ हजार ४ सय १३ चाँदीका सिक्का बिक्री भएको राष्ट्र बैंक टक्सार विभागका कामु निर्देशक रविन्द्र भट्टराईले जानकारी दिए ।

सम्बन्धित सामग्री

चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण

धनतेरसका दिनका मङ्गलबार थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका नयाँ मुद्रण चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण

आइतबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

यस वर्षको तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो आइतबार कात्तिक १९ देखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधबार सूचनामार्फत जानकारी गराएको छ ।

सुनका सिक्का र असर्फी आइतबारसम्म किन्न पाइने, १० हजार वटा सिक्का मौज्दात

नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण शुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट बिहीबारदेखि शुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार गत वर्षहरू जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ भने रु. १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ । रु. १००० अंकित चाँदीको सिक्काको मूल्य १६

सिरियास्थित डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन्।

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन्।...

डब्ल्युएचओ प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ।उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका वेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन्।एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेका १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्युएचओका सिरिया प्रमुखले सिरियाली सरक

दैनिक लेनदेनकै लागि जिम्बावेले किन जारी गर्‍यो सुनको सिक्का ?

काठमाडौं । जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । गत सोमबारदेखि जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ । अब कुनै पनि व्यक्ति वा कम्पनीले […]

समुद्रको पीँधमा सुनका सिक्का - BBC News नेपाली

कोलम्बियानजिकै समुद्रमा दुईवटा पानीजहाजको भग्नावशेष भेटिएको छ। तिनमा सुनका सिक्काहरू पनि फेला परेका छन्।

सामसङ विन्टर स्किममा २१ विजेता

प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनका सिक्का उपहार प्राप्त गर्ने सो योजनाको दोस्रो लक्की ड्र मंगलबार सार्वजनिक भएको छ।