काठमाडौं : हरेक मानिस स्वस्थ रहनको लागि उनको जीवनशैली खानपानको विशेष महत्व हुन्छ। अझ हामीले कुन समय के कस्तो खानेकुरा खाने भन्नेमा विशेष ध्यान दिनु पर्छ। हाम्रो स्वास्थ्यका लागि आवश्यक बस्तुहरू धेरै छन्। तर खानपानको व्यवस्थापनले त्यसको प्रभावकारिता सिद्ध गर्छ। कुन खानेकुरा कुन समय र अवस्थामा के कति मात्रामा खाने भन्नेमा ध्यान दिन ...