प्रधानन्यायाधीश राणाले समुचित निकास दिनुपर्ने सर्वाेच्च बारको निर्णय [विज्ञप्तिसहित]

सर्वाेच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समुचित निकास दिनुपर्ने निर्णय गरेको छ । सोमबार बसेको कार्यसमिति तथा सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीशले समुचित निकास दिनुपर्ने निर्णय गरेको सचिव ऋषि घिमिरेले जानकारी दिए । प्रधानन्यायाधीश राणाका कतिपय गतिविधि विवादित बनेपछि नेपाल बार एशोसिएसनले समेत राजीनामा मागेको छ । न्यायाधीश बैठकको भित्री कुरा: 'अपमानजनक बहिर्गमन भन्ने बाटो किन छाड्ने, एकपटक कुरा सुनौं न'

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ । […] The post प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार आन्दोलनमै’

काठमाडौं, १६ पुस । नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ । बारको मागबमोजिम गोलाप्रथाबाट […]

बारको आन्दोलन  जिल्ला र इकाइसम्म

‘प्रधानन्यायाधीश जबराको राजीनामा एक मात्र निकास’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सर्वोच्चकेन्द्रित आन्दोलनलाई जिल्ला र उच्च अदालतसँगै न्यायाधीकरणसम्म विस्तार गर्ने निर्णय गरेको छ । सर्वोच्चका संघर्षरत न्यायाधीशहरूले पनि...

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारको माग

काठमाडौं : नेपाल बार एशोसिएसनले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ।सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।‘प्रधानन्यायाधीशमाथि लागेका आरोपले न्यायपालिकालाई गम्भीर क्षति पुग्ने भएकाले न्यायपालिका सुधारका लागि उहाँले राजीनामा दिनुपर्ने आजको बैठकले निश्कर्ष निकालेको छ’ पौडेलले थाहाखबरसँग भने,‘आज समय अभावले गर्दा सल्लाहकारहरू

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले अहिलेको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने […] The post नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशको राजीनामा माग्यो नेपाल बारले

काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो ।

प्रधानन्यायाधीश असफल हुनुभयो, अब निकास दिनुपर्छ : नेपाल बार

नेपाल बार एसोसिएसले प्रधानन्यायाधीश न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको बारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने 'उहाँले सम्हाल्न सक्नुभएन...

न्यायालय जोगाउन प्रधानन्यायाधीश राणाले ‘निकास’ दिनपर्छ : बार एशोसिएसन

काठमाडौँ- नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाँही मंगलबार […]

प्रधानन्यायाधीश जबराले नै निकास दिनुपर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ । बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।