प्रधानन्यायाधीशको राजीनामा माग्यो नेपाल बारले

काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो ।

सम्बन्धित सामग्री

बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा, नदिए देशव्यापी आन्दोलन गर्ने

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए नेपाल बार एशोसिएशनले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार राति अबेरसम्म चलेको बैठकले तत्काल पदबाट राजीनामा दिन जबरालाई आग्रह गरेको छ। राजीनामा नदिए सम्पूर्ण बार इकाईबार्फत आन्दोलन अघि बढाउने निर्णय बारले गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।  न्यायालयको प्रमुख समस्या नै प्रधानन्यायाधीश रहेको…

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । न्यायालयजस्तो पवित्र संस्था विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा न्याय प्रणालीमा नै असर पर्न गएको भन्दै मञ्चले प्रधानन्यायाधीशनको राजीनामा माग गरेको हो । जनताको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फुर्त रुपमा अघि बढ्ने वातावरण सिर्जना […]

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ ।

सर्वाेच्च बारले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ – सर्वाेच्च अदालत बार एशोसिएशनले पनि प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ ।  आज बसेको बारको बैठकले प्रधानन्यायाधीश आफ्नो भूमिका निर्वाह गर्न असफल तथा असक्षम भएको निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।   ‘उचित न्यायिक नेतृत्व गर्न नसकेको कारण आजैका लागि तोक…

सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

८ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था  नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि […]