काठमाडाैं । डेंगु संक्रमण यो वर्ष तीव्र रूपमा फैलिइरहेको छ । यसबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ ।
मन्त्रालयकाअनुसार ०७८ माघयता भदौ १४ गतेसम्म दुई हजार आठसय २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जेठ १५ यता मात्रै एक हजार चारसय ४० जना संक्रमित थपिएका छन् ।
यो...