बाढी पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ लाख हेक्टर यस्तो जग्गा प्रयोगविहीन अवस्थामा छ । खेतीयोग्य जग्गा न्यून हुँदै गएको र उत्पादन पनि कम हुँदै गर्दा पोषणयुक्त खाद्यान्न र खाद्य असुरक्षाको ठूलो जोखिममा विस्तारै धकेलिदैं ग...