एक विज्ञप्तिमा भनेका छन्, “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख मात्रा खोप लगाइसकेको छ । अग्रमोर्चामा काम गर्ने श्रमिक, उच्च जोखिमयुक्त जनसंख्या र कर्पोरेट कर्मचारीहरुलाई खोप लगाउन प्राथमिकता दिनेछ ।”
जेठ १९, मस्को (रुस) । रुसले बनाएको कोरोना भाइरस विरोधी तेस्रो खोप कोभिभ्याक कोभिड–१९ विरुद्ध ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको छ ।
त्यहाँको सरकारी समाचार संस्था इन्टरफ्याक्सले खोप निर्माता कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै बुधवार यस्तो समाचार छापेको हो ।
चुमकोभ सेन्टरले यसअघि योजना बनाएकोभन्दा एक वर्षमा छ गुणा धेरै खोप उत्पादन गर्ने पनि इन्टरफ्याक्सले बताएको छ । यसअघि एक वर्षमा कोभिभ्याक्सको १ करोड डोज उत्पादन गर्ने योजना कम्पनीको थियो । एजेन्सी
‘स्पुतनिक भिका निर्माताहरुसँग वार्ता भइरहेको छ। उनीहरूले हामीलाई खोप दिन्छन्, त कति दिने हो त्यो निर्णय भएको छैन। हाम्रा अधिकारीहरु र खोप निर्माता कम्पनिका प्रतिनिधिहरु अर्को मंगलबार बैठक बस्नेछन्,’ केजरीवालले बुधबार भने।
एजेन्सी। कोरोनाविरुद्धको रुसी खोप स्पुतनिक-भीको पहिलो खेप आज(मे १) भारत पुर्याइने भएको छ। भारतमा अहिले कोभिसिल्ड र कोभ्याक्सिन खोप लगाइएको छ। भ्याक्सिन अभाव झेलिरहेको भारतमा स्पुतनिक-भी उपलब्ध भएपछि खोप अभियान तीव्र हुने विश्वास गरिएको छ। भारतले उक्त खोप प्रतिडोज अधिकतम १० अमेरिकी डलर तिनुपर्ने छ। सुरुमा यो खोपमाथि आशंका गरिए पनि रुसले यसलाई सर्वाधिक प्रभाकारी दाबी गरेको छ।
एजेन्सी। रुसी भ्याक्सिन स्पुतनिक–भीको पहिलो खेप भारतमा मे महिनाको पहिलो दिन आइपुग्ने भएको छ। कोभिसिल्ड र कोभ्याक्सिन अहिले भारतमा चलिरहेको छ। स्पुतनिक–भी रुसको गमालया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको हो। रोयटर्सलाई रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिकले यो जानकारी दिएका हुन्। ९१.६ प्रतिशत प्रभावकारी मानिएको स्पुतनिक–भीले भारतलाई महामारीबाट जोगाउन मद्दत पुग्ने बताइन्छ।
काठमाण्डाै – सरकारले काेराेना भाइरसविरुद्धकाे रुसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ ।
नयाँदिल्ली / भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले...
काठमाण्डाै - भारतले रुसमा बनेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ ।
रुसमा बनेको स्पुतनिक 'भी' खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि भारतका विज्ञ समूहले त्यहाँ यो खोपको आपत्कालीन प्रयोगका लागि सिफारिस गरेको थियो । योसँगै भारतमा अब कोरोना विरुद्धको तीन वटा खोप प्रयोगमा आउने छन् ।
सेरम इन्स्टिच्यूट अफ इण्डिया र अक्सफोर्ड एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिसिल्ड खोप तथा बायोटेक कम्पनीले उत्पादन गरेको खोप अहिले प्रयोगमा छन् भने अब रुसको स्पुतनिक 'भी...
नयाँदिल्ली । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअ...