काठमाण्डाै - भारतले रुसमा बनेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ ।
रुसमा बनेको स्पुतनिक 'भी' खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि भारतका विज्ञ समूहले त्यहाँ यो खोपको आपत्कालीन प्रयोगका लागि सिफारिस गरेको थियो । योसँगै भारतमा अब कोरोना विरुद्धको तीन वटा खोप प्रयोगमा आउने छन् ।
सेरम इन्स्टिच्यूट अफ इण्डिया र अक्सफोर्ड एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिसिल्ड खोप तथा बायोटेक कम्पनीले उत्पादन गरेको खोप अहिले प्रयोगमा छन् भने अब रुसको स्पुतनिक 'भी...