पुँजी बजारमा समेटिँदै एसएमई

साना तथा मझौला कम्पनी (एसएमई)लाई पनि पुँजी बजारमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले त्यस्ता कम्पनीहरूलाई पुँजी बजारमा ल्याउनका लागि आवश्यक नियमावली बनाउने काम अन्तिम चरणमा पु¥याएको हो । बोर्ड अध्यक्ष रमेशकुमार हमालले आवश्यक नियमावलीको मस्यौदा तयार पारिएको कारोबार दैनिकलाई जानकारी दिए । “सरकारले पूर्णता पाउनेबित्तिकै त्यससम्बन्धी काम थप अगाडि बढ्नेछ,” […]

सम्बन्धित सामग्री

पुँजी बजार सुधारबारे अध्ययन हुन्छ, कार्यान्वयन हुँदैन

पुँजी बजारमा देखिएका समस्या समाधान गर्न सरकारले पटक–पटक अध्ययन गर्ने, तर अध्ययनबाट प्राप्त सुझाव प्रतिवेदन भने कार्यान्वयन गर्ने गरेको छैन । पछिल्लो एक वर्षमा मात्रै लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ...

बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजी बजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए । मुख्यमन्त्री शाहीले पुँजी बजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो […]

पुँजी बजार सुधारको माग गर्दै पाँच संगठन एकजुट, लगानीकर्ता दैनिक धर्नामा

सेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ता आन्दोलनमा जुटेका छन् । पुँजी बजारमा लगानीको वातावरण बनाउन माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार विकास समिति, नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ,...

पुँजी बजार अध्ययनका लागि समिति गठन

पुँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न समिति गठन भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले बुधबार नेपाल धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन् ।पुँजी बजारमा देखिएका विविध समस्याहरुलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर बुधबार चार सदस्यीय सुझाव समिति […]

पुँजी बजारका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै बुधबार मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताएका हुन्। समितिले दिने सुझावका आधारमा पुँजी बजार सुधार गर्ने प्रतिबद्धतासमेत जनाए। उनले पुँजी बजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हे

पुँजी बजार अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ: डेपुटी गभर्नर मिश्र

काठमाडौँ-  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐना बन्न सक्नु पर्ने बताएका हुन्। उनले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए। मिश्रले […]

पुँजी बजारको विकासका लागि ब्रोकर कम्पनी थप गर्नुपर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताएका छन् । पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताए । महासङ्घले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष […]

पुँजी बजारमाथिको चर्को बहस

पुँजीवादी राज्य प्रणालीमा राजनीतिज्ञ र नियमनकर्ता निकाय सजग हुन सके पुँजी बजारमा हुने लगानी सुरक्षित हुन सक्छ पुँजी बजार उत्पादन वृद्धि र मानवीय समृद्धिका लागि मात्र नभई अमानवीय तरिकाले धन आर्जन...

नेपालको पुँजी बजार केही वर्षमै अन्तर्राष्ट्रियस्तरको

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालको पुँजी बजारलाई केही वर्षमै अन्तर्राष्ट्रियस्तरको बनाउने बताएका छन् । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सुझाव लिन बोर्डले गरेको कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको र सबैको सहयोग पाएमा केही वर्षमै पुँजी बजारमा ठूलो संरचनात्मक […]