उपत्यकाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनको अध्ययन हुने

उपत्यकाको सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि अध्ययन हुने भएको छ । जाइका नेपालको प्राविधिक सहयोगमा सडक विभागसँगको समन्वयमा उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने गरि अध्ययन गर्ने भएको हो ।बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्मा र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि युमिको आसाकुमाबीच ‘काठमाडौं उपत्यकामा सहरी यातायात व्यवस्थापनको परिचय दिने […]

सम्बन्धित सामग्री

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

राँझा– बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। ‘यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ’, […]

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्रकुमार झाबीच आज प्रहरी प्रधान कार्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । प्रहरी महानिरीक्षक कुँवरले सडक […]

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न

काठमाडौँ- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार सम्पन्न भएको छ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरिएको हो । सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा […]

ट्राफिक सप्ताहमा रक्तदान

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

ट्राफिक सप्ताहमा रक्तदान

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

ट्राफिक सचेतना सप्ताहका अवसरमा रक्तदान

काठमाडौं- सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज […]

धनुषामा सडक सुरक्षा सप्ताह सुरु

धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आजदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो । ‘हर प्रहरी गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरु भएको सडक सुरक्षा सप्ताहमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक […]

सडकमै ट्राफिक सुरक्षा सचेतता, छ सय ८६ चालक सहभागी

काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८६ चालक सहभागी भएका छन् । काठमाडौँ उपत्यका कालिमाटी क्षेत्रमा एक सय ५०, कमलविनायकमा एक सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३० जनालाई सडक सचेतनामा सहभागी गराइएको थियो । यस्तै गोँगबुको …

सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलवार उपत्यकाका विभिन्न स्थानमा ६८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको जानकारी दिए ।ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुंगामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०/५०, कपनमा ३०, बूढानीलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा नौ, थानकोटमा तीन र भैंसेपाटीमा दुईजना चालकलाई सडक सुरक्षा सचेतना दिइएको हो । रासस

महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त

श्रेष्ठले प्रहरी व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायत विषयमा तालिम प्राप्त  काठमाडाैं महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट उनलाई मंगलबार...