महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त

श्रेष्ठले प्रहरी व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायत विषयमा तालिम प्राप्त  काठमाडाैं महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट उनलाई मंगलबार...

सम्बन्धित सामग्री

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् । आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतस्तरीय बैठकले श्रेष्ठलाई महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रशासन विभागीय प्रमुख महेश कुमार काफ्लेले जानकारी दिए । उनलाई नगर कार्यपालिकाको ट्राफिक विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरिएको काफ्लेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पूर्वएसपी श्रेष्ठ काठमाडौं महानगरको ट्राफिक विज्ञमा नियुक्त

नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठ काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।