मोरङ– प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनसहित परिमार्जनमा जोड दिने भएका छन्। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आङ्बोले पुरानो सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने बताए। पत्रकार सम्मेलनका क्रममा उनले मंसिरभित्र पुनरावलोकन गर्दै पुस महिनाबाट बजेट कार्यान्वयन गर्ने गरी तयारी गरिने बताए। यद्यपि, अनुत्पादन तथा […]