काठमाडौं । प्रहरीले गरेको हस्तक्षेपको विरोधमा भोलि कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
सर्वोच्च अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा यस्तो निष्कर्ष निकालेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी गराइन् ।
“सर्वोच्च अदालतका कुनै पनि इजलासमा भोलि सहभागी हुने छैनौँ,” उनले भनिन्, “२८–३० देशभर अदालत परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय...