चार नम्बर प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी स्वाभाविक : किरण गुरुङ

काठमाडौं : नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रदेश नम्बर-४ का पार्टी संयोजक किरण गुरुङ यस प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन्। माओवादी र एमालेको भागबन्‍डामा एमालेको भागमा परेको यस प्रदेशमा किरणसँगै एमाले सचिव पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्। पार्टीको प्रदेश प्रमुख भएकाले आफ्नो दाबी स्वाभाविक र...

सम्बन्धित सामग्री

तनहुँ २ मा पूर्व वनमन्त्रीहरुको प्रतिस्पर्धा

२०७४ को निर्वाचनमा तनहुँ-२ बाट पराजित नेपाली कांग्रेसका शंकर भण्डारी यसपटक सत्तारुढ गठबन्धनको बलमा निर्वाचित हुने दाउमा छन् । २०७४ मा प्रदेशसभामा निर्वाचित एमालेका किरण गुरुङ गठबन्धनभित्रको अन्तरविरोधबाट मत तान्दै प्रतिनिधिसभामा निर्वाचित हुने आशमा छन् ।

तनहुँमा एकीकृत समाजवादीका प्रदेश सभा उम्मेदवारको समर्थन एमालेलाई

१४ कात्तिक, तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । उनले विज्ञप्ति निकालेर  प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् । तनहुँमा गठबन्धनका […]

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा हुने भयो महिला बास्केटबल

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन। तर तनहुँवासीले महिला बास्केटबल खेल तनहुँ जिल्लामा आयोजना गर्न माग गर्दै आएका थिए। खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दा तनहुँमा खेल नपरेको भन्दै तनहुँवासी चिन्ता व्यक्त गर्दै आएका थिए। पूर्व प्रदेश मन्त्रीद्वय किरण गुरुङ र हरि बहा

किरण गुरुङ प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस

पोखरा। नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ प्रतिनिधि सभाको लागि सिफारिस भएका छन्। अघिल्लो प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभा निर्वाचन लडेका स्थायी कमिटी सदस्य गुरुङ संघीय सांसदका लागि सिफारिस भएका हुन्।

निर्वाचन भए म उपाध्यक्षको उम्मेदवार : किरण गुरुङ

एमाले स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश कमिटीका ईन्चार्ज किरण गुरुङले दशौं महाधिवेशनमा पदाधिकारीमा निर्वाचन भए उपाध्यक्षमा उम्मेदवारी  दिने सोच बनाएको बताएका छन् । नवौं महाधिवेशनमा पनि उपाध्यक्षको उम्मेदवार रहेका...

गण्डकीमा कसले कुन-कुन मन्त्रालय पाए?

पोखरा। गण्डकी प्रदेशको अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा किरण गुरुङ, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था एवं ऊर्जा, जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयमा रामशरण बस्नेत, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा नरदेवी पुन मगर र पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू-संरक्षण मन्त्रालयमा विकास लम्साल तोकिएका छन्।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहेका छन् । केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौँ भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको […]

धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

मृत्यु हुनेमा रड बोकेको ट्रकमा सवार संखुवासभा घर भएका अन्दाजी २५/२६ वर्षीय किरण कार्की र बर्दियाको सानो सुकीका २२ वर्षीय किरण गुरुङ रहेका छन्।

तनहुँ–२ प्रदेश २ मा किरण गुरुङ विजयी

काठमाडौं । तनहुँ–२ प्रदेश २ मा बाम गठबन्धनका किरण गुरुङ विजयी भएका छन् । किरण गुरुङ १५ हजार ६३० विजयी भएका छन्