सिमकोट – हुम्लाका अतिविपन्न महिलालाई आर्थिक सहयोग गरिएको छ। जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरीलाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, एक प्याकेट, तेल र एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिएकी छन्। जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० रुपैयाँ बराबरको आर्थिक सहयोग हुँदै आएको […]