धेरै समुहका मानिसहरुको खराव मनोविज्ञानले फोहोर व्यवस्थापन सफल भएन : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने अहिलेको  विधिले झन धेरै बन्चरेडाँडा र सिसडोलहरु थप्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पाल्पामा निर्माण सम्पन्न केहि भवनको उद्घाटन गर्न...

सम्बन्धित सामग्री

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् ।काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पुरा हुने चरणमा पनि छन् ।’सहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्

फोहोर व्यवस्थापन सबैको दायित्व हो, मिलेर गरौ: मन्त्री चौधरी

काठमाडौं उपत्यका मात्र नभएर देसभरका मुख्य सहरको समस्याको रुपमा आएको फोहोरको व्यवस्थापन सबैको दायित्व भएको सहरी विकास मन्त्री मेटमणि चौधरीले बताउनु भएको छ । फोहोरको व्यवस्थापनमा सबै पक्ष मिल्नुको विकल्प नभएको बताउनुभयो ।

नागरिकलाई फोहोर दिएबापत पैसा दिने गरी योजना बनाउँदै छु : मन्त्री चौधरी

काठमाडाैं : शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरी फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन्।बुधवार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरी मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका छन्।उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरी फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए।उनले

नागरिकलाई फोहोर दिएबापत पैसा दिने गरेर योजना बनाउँदैछु : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्य प्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् । उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।   ल्