काठमाडौंको फोहोर व्यवस्थापनबारे १७ वर्षमा १७४ पटक सहमति भयो, समाधान निस्किएन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौको फोहोर व्यवस्थापन गर्न स्थानीय माग पूरा गर्दै जाँदा नयाँ नयाँ मुद्दा आउने भएकाले समाधान हुन नसकेको बताएका छन् । उनले पछिल्लो १७ वर्षमा स्थानीयसँग १ सय ७४ पटक विभिन्न निकायसँग समाधानका लागि सहमति भए पनि समाधान आउन नसकेको बताए ।

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर स्थायी रूपमा समाधानकाे बाटाेमा जाँदै: मन्त्री चौधरी

पाल्पा । शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । काठमाडौं उपत्यकालाई सधै फोहोर बनाउने र झगडा गराउने एउटा शक्तिशाली गिरोह सक्रिय रहेको पनि उहाँले बताउनुभयाे। उक्त गिरोहले विभिन्न नाममा महानगरबाट वर्षेनी फोहोरको […]