केन्द्रीय कारागारका चार कैदीको मृत्यु, एकजनामा कोरोना पुष्टि

काठमाडौं : केन्द्रीय कारागारका चारजना कैदीको मृत्यु भएको छ। चारमध्ये एकजनाको मेघा अस्पतालमा मृत्यु भएको हो भने तीनजनाको वीर अस्पतालमा ज्यान गएको हो।  केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार मेघा अस्पतालमा सोमबार राति ज्यान गुमाएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको छ।  ...

सम्बन्धित सामग्री

बाँकेमा सुर्खेतका एक कैदीको कोरोनाबाट मृत्यु

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण एक कैदीको मृत्यु भएको छ।  सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारेका ५८ वर्षीय पुरुषको आज विहान साढे ६ बजे मृत्यु भएको हो। भदौ २१ गते कोरोना पुष्टि भएपछि उनी भदौ २२ गतेदेखि भेरी अस्पताल नेपालगञ्जको आइसोलेसनमा उपचाररत थिए।  कर्तब्य ज्यान मुद्दामा सुर्खेत कारागारम...

केन्द्रीय कारागारमा मृत्यु भएका तीन कैदीबन्दीमा कोरोना पुष्टि

काठमाडौं : केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ। भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो। दीर्घरोगी रहेका  पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर...

केन्द्रीय कारागारमा ४ कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

केन्द्रीय कारागारमा रहेको तीन जना कैदीबन्दीको मृत्यु भएको छ। कारागार स्रोतकाअनुसार मृतकमध्ये एक जनामा कोरोना पुष्टि भएको छ। अन्य दुई जनाको भने रिपोर्ट आउन बाँकी छ।

केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एकमा कोरोना पुष्टि

केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजनामा कोरोना पुष्टि भएको छ । दुईजनाको सोमबार