केन्द्रीय कारागारमा मृत्यु भएका तीन कैदीबन्दीमा कोरोना पुष्टि

काठमाडौं : केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ। भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो। दीर्घरोगी रहेका  पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर...