न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक शुक्रबार बस्दै छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे बस्दै छ । अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन । कार्यदलका सदस्य नेकपा (माओवादी केन्द्र) का […]

सम्बन्धित सामग्री

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा रहेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ।कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ। सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।

न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक बस्दै

काठमाडौं, पुस २२ । आज न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ। एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको बैठक बिहान १२ बजेपछि बस्ने भएको हो। बैठकले न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ।