जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारले मात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।फर्म दर्ता गराएका ठेक्कदार कम्पनीसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधिले लिने सर्तमा फर्म बुझेको ठेकेदारहरुकै आरोप छ । जुन कम्पनीसगँ बार्गेनिङमा कुरा मिलेन उनीहरुको फाइल प्रशासकीय अधिकृतको टेवुलमा पुग्दासमेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधि लव महतोले बताए

सम्बन्धित सामग्री

कर्णालीमा सरकारी रकम हिनामिना गर्ने १०५ जना अख्तियारको फन्दामा

सरकारी कर्मचारीकै सेटिङमा ११ करोड ७३ लाखभन्दा बढी रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर अनियमिता गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा चुरे क्षेत्रबाट ढुंगा र माटो उत्खनन

तिनाउ गाउँपालिकाको २०८० पुस ६ गतेको ३९ औं कार्यपालिका बैठकले विभिन्न १३ स्थानका खेतीयोग्य जमिनमा गह्रा सुधार गर्न स्थानीय जग्गाधनीलाई अनुमति दियो । यस्तो अनुमतिलगत्तै ती स्थानमा ढुंगा कारोवारीले डोजर र स्काभेटरहरू चलाउन थाले । यसैबाट प्रस्ट भयो, जग्गाधनी कृषकको स्वार्थमा भन्दा ढुंगाको कारोवारीको स्वार्थमा पालिकाले यस्तो निर्णय लिएका थिए ।

अमानतमा चलाउँदा करोडौँ घाटा

आन्तरिक आयको मुख्य श्रोतका रुपमा रहेका ठाउँमा ठेक्का गर्न नसक्दा वीरेन्द्रनगर नगरपालिकाले करोडौँ आम्दानी गुमाउने भएको छ।जनप्रतिनिधि र कर्मचारीकै बदमासीका आसेपासेहरूलाई अमानतमा दिँदा ठेक्काहरू हुन नसकेको हो। जसका कारण वीरेन्द्रनगरको करोडौँको राजश्वमा गुमेक...

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थमाथि स्वार्थ समूहको रजाइँ

तर, विगतका वर्षहरूको दृष्टान्तलाई हेर्दा स्थानीय तहहरूले सोचेअनुसार नदीजन्य पदार्थबाट राजस्व उठ्न सकेको छैन ।

जनप्रतिनिधि र कर्मचारीकै घरमा छैन शौचालय,सुविधा रोक्का गर्ने तयारी

कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले शौचालय नबनाएपछि सेवा सुविधा रोक्का गरिने जनाएको छ। गाउँपालिका खुला दिशामुक्त भएको पाँच वर्ष बित्दा पनि जनप्रतिनिधि र कर्मचारीले शौचालय नबनाएको पाइएको छ। गाउँपालिकामा कार्यरत कर्मचारी र वडा सदस्यसहित जनप्रतिनिधिकै घरमा शौचालय छैन। केही दिनअघि गाउँपालिकाकै खानेपानी तथा सरसफाइ अनुगमन टोलीले सो तथ्य फेला परेको हो।

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थको दोहन

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थको दोहन भइरहेको छ।लालबन्दी नगरपालिकाअन्तर्गत लखन्देही, कालिन्जोर र फूलजोर खोलाबाट यतिखेर जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा खोला दोहन भइरहेको पाइएको हो।ठेकेदार कम्पनीले अटेर गरी मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयले आरोप लगाएका छन्।लखन्देही खोलाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार लालबन्दी नगरपालिका–११ बाहुने नाका, हीरापुर नाका र हीरापुर कोइरीटोल नाकाको लखन्देही खो

भारतीयलाई नागरिक्ता वेच्ने जनप्रतिनिधि, दोस पाउने मधेसी !

नेपालमा वेलावेलामा भारतीयले नेपाली नागरिक्ता लिएको विषय चर्चामा आउँछ। लोभ लालचमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा भारतीयले नागरिक्ता  पाउँछन्। तर, त्यसको अपजस भने मधेसी समुदाय माथि थुपार्ने गरिएको छ । कैलालीमा फेरी यस्तै ...