काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया भवाडीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले असार ३ गतेबाट ९४ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ ।
बैंकले सो स्थानमा...