जाजरकोट : इलाका प्रशासन कार्यालय इल डोल्पा स्थापना भएको लामो समय वितिसके पनि कार्यालय प्रमुख नहुँदा स्थानीयले सेवा लिन पाएका छैनन्।
२०७३ असार १ मा कार्यालय स्थापना भयाे तर कर्मचारी नहुँदा स्थानीयले सेवा लिन पाएका छैनन्।
इलाका प्रशासन कार्यालय इलको उदघाटन गरेर नायव सुब्बा जनार्दन रिजाललाई निमित्त प्रमुखमा खटाइ पठाइ...