तेह्रथुम –तेह्रथुम र पाँचथरलाई जोड्ने तमोर नदीको लुमुघाटमा रहेको पुल निर्माणमा ढिलाई हुँदा यी जिल्लाका बासिन्दालाई सास्ती भएको छ ।
तीन वर्षमा काम सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको स्वच्छन्द निर्माण सेवा काठमाडौंले पाँच वर्ष बितिसक्दा पनि काम पूरा गरेको छैन । बरु विभिन्न बहाना बनाउँदै अहिलेसम्म बल्ल ४० प्रतिशत मात्रै ...