काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा ७६(३)मा गएर केपी ओलीलाई नै प्रधानमन्त्री खोज्नुपर्ने अवस्था रहेको बताएका छन् ।
उनले गठबन्धनको सरकार बन्ने अवस्था नरहेको बताउँदै पुनः ठूलो दलको हैसियतमा ओलीकै सरकार बन्ने बताएका हुन् ।
“संसदले धारा ७६ (२)को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा...