काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीर रहेको बताएकी छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएकी हुन् । उनले यसअघि पनि आयोग बनाएर नै मिटरब्याजपीडितको समाधानको प्रयास […]