संयुक्त राज्य अमेरिका र नेपालको द्वैत्य सम्बन्ध ७५ वर्ष पुगेको उपलक्ष्यमा विहीबार पाटन दरबारको भण्डारखाल बगैँचामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना भयो।...
तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो...
रत्नराज्य क्याम्पस र पाटन क्याम्पस बुधबार राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...
काठमाडौं (हाम्रो खेलकुद) – पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । जितसंगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र […]
रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन्। पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन्।...
बैतडी । कैलपाल क्रिकेट क्लब र पाटन क्रिकेट क्लब बैतडीमा जारी ‘पाटन प्रिमियर लिग’ (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरुमा ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पाखा लगाउँदै कैलपाल र पाटन क्रिकेट ऐकेडेमीलाई १ सय २८ रनले हराउँदै पाटन क्रिकेट क्लब उपाधि नजिक पुगेका हुन् । कैलपालले दिएको […]
पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको सङ्ग्रहालय बुधबारदेखि खुलेको हो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो …
काठमाडौँ – पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन संग्रहालय’ बुधबारदेखि खुलेको छ। मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै वैशाख १६ गतेदेखि संग्र्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए। उनले भने, ‘आज ७० जनाले संग्र्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो।’ […]