गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजको उडान सुरु

कुवेतको एयरलाइन्स जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ । बुधवार जजिरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो । जजिरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले उडान सुरु गर्नाले मध्य–पूर्व र युरोपमा बसोबास गर्ने समुदाय नेपालको दक्षिण&nd

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलको एक वर्ष: अन्तर्राष्ट्रिय उडान शून्यमा झर्‍याे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक व्यवस्थापकीय, प्रशासकीय तथा प्राविधिक तयारी पर्याप्त नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको एक वर्षमै उडानहरु शून्यमा झरेको छ । गत वर्ष उद्घाटनको दिन देखिनै अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एअरवेजले समेत अहिले उडान बन्द गरे पछि यहाँबाट […]

२५ फागुनदेखि भैरहवामा जजिराको पुनः नियमित उडान

कुवेतको जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा पुनः उडान सुरु गर्ने भएको छ । कुवेतबाट भैरहवा सातामा तीन उडान गर्ने जजिराले जनाएको छ ।  भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार...

माधव ढुङ्गाना

जजिरा एयरलाइन्सले शुक्रबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । यसअघि गत जेठ २ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उक्त एयरलाइन्सले भैरहवा–कुवेतबीच सातामा तीन उडान गर्दै आएको थियो ।

भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय खुल्ने

१० जेठ, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सेवा दिन भैरहवामै वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । श्रम स्वीकृतिका प्रक्रिया पूरा गर्ने जिम्मेवारीसहित जेठ महिनाभित्रै भैरहवामै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने तयारी भएको हो । विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले नियमित उडान सुरु गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]