भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरू

दमौली- तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु गरेको हो ।  आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन ग...

सम्बन्धित सामग्री

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

कटारी, मंसिर २३ । उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले राससलाई बताए । यसपटक कटारी नगरभित्रका सबै […]

भूमि आयोगद्वारा बन्दीपुर गाउँपालिकाभित्र जग्गा नापजाँच सुरु

दमौली- तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढंगले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका- १ बाट जग्गा नापजाँच सुरु गरेको हो। आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त वडाबाट जग्गा नापजाँच सुरु गरिएको सोही वडाका वडाध्यक्ष […]

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ जग्गा नापजाँच भइरहेका बेला आयोगले कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेको हो। जिल्ला निर्वाचन कार्यालयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ। ‘आयोगबाट […]

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिका निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्तकाल रोक्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो । जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन […]

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौं– निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएकोले तत्काल रोक्न निर्देशन दिइएको निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।  जिल्ला निर्वाचन […]

भूमि आयोगले रोक्यो जग्गा वितरण

काठमाडौं : राष्ट्रिय भूमि आयोगले तत्कालका लागि जग्गा वितरण स्थगन गरेको छ। निर्वाचन आयोगले भूमि आयोगलाई जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण कार्य रोक्न निर्देशन दिएकाले आयोगले तत्काललाइ वितरण कार्य स्थगन गरेको हो। आयोगले रोक्न निर्देशन दिएका काम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको आयोगले आज सूचना निकालेर जानकारी दिएको छ।आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत संकलन, नापजाँ

रुपन्देहीको तिलोत्तमामा जग्गा नापजाँच सुरु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय भूमि आयोगले अवस्थित  बसोवासीहरुको जग्गा नापजाँच कार्य सुरु गरेको छ । शुक्रबारदेखि नगरपालिकाको तीन नम्बर वडामा एक समारोहकाबीच नापजाँच सुरु गरिएको हो ।  राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले रुपन्देहीका दशवटा पालिकाहरूका नापजाँच गर्ने कार्यक्रमअनुसार आजदेखि तिलोत्तमामा सुरु भएको बताए । उनले छिट्टै  नापजाँचको काम सम्पन्न गरी समस्याको रूपमा रहेको दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा

देवघाटमा जग्गा नापजाँच सुरु

तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजा

जग्गा नापजाँच प्रक्रियामा बेलबारी नगरपालिकाको आपत्ति

मोरङ – राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोवासको लगत संकलन तथा जग्गा नापजाँच प्रक्रियामा मोरङको बेलबारी नगरपालिकाले आपत्ति जनाएको छ। बेलबारीमा धेरै संख्यामा सुुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास रहेको जनाउँदै नगरपालिकाले आयोगद्वारा जारी गरेको सूचनामा आपत्ति जनाएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए। नगरपालिकाभित्र ६ हजारभन्दा बढीको संख्यामा सुकुमबासी रहेको जनाउँदै मेयर सुवेदीले पहिलो […]

भूमि आयोग नहुँदा पनि धमाधम जग्गा नापजाँच गर्दै बेलका नगरपालिका

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरियो । देउवा सरकारले हालै केशव निरौलाको अध्यक्षतामा आयोग पुनर्गठन गरेको छ । केन्द्रमा आयोग विघटन र पुनर्गठनको खेल चलिरहेका बेला उदयपुरको बेलका नगरपालिकाले धमाधम जग्गा नापजाँचको काम गरिरहेको छ । सर्वाेच्च अदालतले आयोगको काम यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिएको थियो । बेलका नगरपालिकाले २०० विगाहाभन्दा बढी जग्गा नापिसकेको छ । वडा नम्बर ५ र ३ मा २०० विगा...