रुपन्देहीको तिलोत्तमामा जग्गा नापजाँच सुरु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय भूमि आयोगले अवस्थित  बसोवासीहरुको जग्गा नापजाँच कार्य सुरु गरेको छ । शुक्रबारदेखि नगरपालिकाको तीन नम्बर वडामा एक समारोहकाबीच नापजाँच सुरु गरिएको हो ।  राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले रुपन्देहीका दशवटा पालिकाहरूका नापजाँच गर्ने कार्यक्रमअनुसार आजदेखि तिलोत्तमामा सुरु भएको बताए । उनले छिट्टै  नापजाँचको काम सम्पन्न गरी समस्याको रूपमा रहेको दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा  

सम्बन्धित सामग्री

ड्रोनबाट पूरा भयो मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच

रुपन्देही । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचको काम पूरा भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिए । ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको […]

मोतीपुर औद्योगिक क्षेत्रमा ड्रोनबाट जग्गा नापजाँच सम्पन्न

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम सम्पन्न भएको छ । औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचानका लागि गत भदौ २८ देखि जग्गा नापजाँचको काम सुरु भएको थियो ।

ड्राेनबाट नापेर सकियाे माेतिपुर औद्योगिक क्षेत्रकाे जग्गा

बुटवल । रुपन्देहीको माेतिपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचको काम पूरा भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट सुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको माेतिपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी  दिए ।  ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको...

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गाको नापजाँच पूरा, ड्रोनबाट गरिएको थियो नापजाँच

बुटवल : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम पूरा भएको छ। बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईंले जानकारी दिए। ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको…

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गाको नापजाँच पूरा

भुवन कार्कीलामो विवादपछि रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचको काम पूरा भएको छ । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट सुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिए ।ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय सरकारलाई सिफारिस गर्ने उनले बताए । जग्गा नापजाँच सुरु

मोतीपुर औद्योगिक क्षेत्रमा शिलन्यासको १९ महिनापछि जग्गा नापजाँच

रुपन्देही । २०७७ साल फागुन २१ गते शिलन्यासको समयदेखि नै विवादमा रहेको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा १९ महिनापछि पुनः नापजाँच सुरु भएको छ । पाँच वर्षभित्र निर्माण पूरा गर्नेगरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएपनि ०७७ सालमा बल्ल शिलन्यास भएको थियो तर सो क्षेत्रमा स्थानीयको जग्गा पर्ने भन्दै उनीहरुले अवरोध […]

मोतीपुर औद्योगिक क्षेत्र विवाद ड्रोनबाट जग्गा नापजाँच

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मङ्गलबारदेखि सुरु भएको छ । औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने र कसैलाई पनि विस्थापित नगर्ने गरी हालै मात्र गृहमन्त्री बालकृष्ण खाणको पहलमा कार्यदल बनेको थियो । सो कार्यदलले विभिन्न चरणका छलफलपछि जग्गा नापचाँजको काम सुरु गरेको कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले जानकारी दिनुुभयो । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो ।

मोतीपुर औद्योगिक क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

बुटवल : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा नापजाँच गर्ने काम सुरु भएको छ। मंगलवार बुटवल उपमहानगरपालिका १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो। नापजाँच कार्यक्रमको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे। जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने…

मोतीपुर औद्योगिक क्षेत्रको नापजाँच सुरु

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँच सुरु भएको छ । औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचानका लागि मंगलबारदेखि जग्गा नापजाँच सुरु भएको हो ।