८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ । सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको …

सम्बन्धित सामग्री

८० हजार घुस लिएको अभियोगमा सब-इञ्जिनीयर पक्राउ

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ । सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको […]

घुस लिने कैलालीका रेञ्जर र वनका अध्यक्षविरुद्ध मुद्दा दायर

धनगढी : कैलाली सव–डिभिजन वन कार्यालय तारानगरका रेञ्जर (अधिकृत छैठौं) राम औतार चौधरीसहित एक सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको छ। घुस लिने रेञ्जर रामऔतार चौधरी र सघाउने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।चोरीको काठसहित ट्रयाक्टर पक्राउ परेको मुद्दा मिलाइदिने भन्दै सामुदायिक वनका अध्यक्षलाई बिचौलियाको रुपमा प्रयोग गरेर ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा चौधरी र अध्यक्

८० हजार घुससहित पक्राउ परेका रेन्जरसहित दुईजनाविरुद्ध मुद्दा दायर

८० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका वनका रेन्जर र सामुदायिक वनका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बरामद काठको मुद्दा मिलाइदिने भन्दै घुस...

८० हजार घुस लिएकाे अभियाेगमा सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष पक्राउ

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ । सबडिभिजन वन कार्यालय तारानगर कैलालीले ट्र्याक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा त्याे काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेन्जर रामअवत...

८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

३० असोज, काठमाडौं । सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ । वन मुद्दा मिलाउनका लागि रेन्जरलाई घुस दिन बहाना …

घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनियर कपिल आचार्य र सव इञ्जिनियर लक्ष्मण ढुंगानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ।  सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उनीहरूले ८० हजार घुस लिएको आयोगको दाबी ...

८० हजार घुससहित जाजरकोटमा इन्जिनियर पक्राउ

२५ असार, जाजरकोट । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई सोमबार विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

८० हजार घुससहित इञ्जिनियर पक्राउ

जाजरकोट – जाजरकोटमा सोमबार घुस लिएको रकमसहित अख्तियारले एक कर्मचारीलाई पक्राउ गरेको छ  । ८० हजार घुससहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इञ्जिनियर अन्जयकुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको होे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इञ्जिनियर देवलाई साना सिंचा...