१४ असार, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की एक वर्षअघि प्रहरी उपरीक्षक (एसपी) छँदा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा प्रमुख थिए । कपिलवस्तुमा रहँदा उनले प्यूठानको झिमरुक गाउँपालिका–६ का गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोख्रेलले विभिन्न व्यक्तिहरुलाई फर्जी चेक दिएर ठगी गर्ने गरेको सूचना पाए । ‘नुनदेखि सुनसम्म, निर्माण सामग्रीदेखि […]