पीएम कपमा एपीएफकाे लगातार दाेस्राे जित

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरीएको एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । आज मङ्गलवार मूलपानी क्रिकेट मैदानमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हरायो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । उसका लागि आशिफ शेखले ४२ र प्रदीप ऐरीले २५ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि राजु रिजालले २४ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन जोड्न सकेन । एपीएफका भुवन कार्कीले चार तथा कमल ऐरी र मौसम ढकालले द...

सम्बन्धित सामग्री

पीएम कप महिला क्रिकेट: लुम्बिनीले दोस्रो जित निकाल्दा कर्णालीको लगातार चौथो हार

काठमाडौं,९ पुस । सरस्वती जीएमले ५३ रनको अर्धशतकीय पारीको मद्दतमा प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कर्णाली प्रदेशलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३३ रन जोडेको थियो । लुम्बिनीका लागि अविजित ५३ रनको पारी खेलेकी सरस्वतीले ६२ बलमा ७ […]

पीएम कप छनौट : बैतडीको लगातार दोस्रो जित

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ।दोस्रो जित दर्ता गर्ने क्रममा बुधवार बैतडीले डोटीलाई ७७ रनले हरायो। यसअघि मंगलवार बैतडीले अछामलाई ९० रनको पराजित गरेको थियो।बैतडीले दिएको १४२ रनको लक्ष्य पछ्याएको डोटीले १९.१ ओभरमा ६४ रनमा अलआउट भयो। डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैतडीकी करिश्मा थापाले ३, कप्तान रीतु कनौजियाले २ वि

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा ओपनर आशिफ […]

पीएम कप : सुदूरपश्चिम र गण्डकी तथा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्दै

काठमाण्डाै - छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । दुवै खेल अहिले साढे ९ बजे सुरु हुनेछ । पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले बाग्मती प्रदेशलाई हराएको थियो । प्रदेश–१ भने आज सुखद सुरुआत गर्न चाहन्छ ।   प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उ...

पीएम कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

काठमाडौँ – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । समूह ‘ए’ विजेताको रुपमा सेमिफाइनल पुगिसकेको पुलिसको यो लगातार चौथो जित हो । ८ अंकसहित पुलिस र ५ अंकसहित त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगेका छन् । पहिला ब्याटिङ गर्दै प्रदेश १ ले […]

पीएम कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक […]

पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]

पीएम कप क्रिकेट : बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै

११ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेल हुनेछ । यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर […]

पीएम कप क्रिकेटमा बागमतीको लगातार तेस्रो जित

९ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शक्रबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो । लगातार तेस्रो जितपछि बागमती सेमिफाइनल नजिक पुगेको छ । बागमतीले यसअघि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको […]