२३ कात्तिक, डोटी । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा राजतन्त्र र्फकन सक्ने बताएका छन् ।
चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका सिंहले नेपाली कांग्रेसभित्रकै ठूलो हिस्सा राजतन्त्र फर्काउने पक्षमा रहेको र गठबन्धनका अन्य दलहरु पनि राजतन्त्रको पक्षमा रहेका कारण राजतन्त्र फर्किने खतरा …