रुसी युद्धपोतमा आक्रमणअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा

काठमाडौं– रुसी युद्धपोत मोस्कवामाथि युक्रेनले क्षेप्यास्त्र प्रहार गर्नु केही घण्टाअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा भएको छ । बेलायतबाट प्रकाशित हुने टाइम्स अखबारको खुलासा अनुसार मोस्कवा युद्धपोतमाथि आक्रमण हुनुअघि अमेरिकी वायुसेनाको पी ८ पोसाइडन विमानले कृष्णसागरको गस्ती गरिरहेको थियो । गस्तीमा रहेको उक्त जासुसी विमान मोस्कवाबाट १ सय माइल नजिक सम्म पुगेको द […]

सम्बन्धित सामग्री

झापामा रोकिएन प्रतिबन्धित र बेदर्ता औषधिको कारोबार

झापा : नेपालमा प्रतिबन्धित र दर्ता नभएका भारतीय विभिन्न कम्पनीका औषधि तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन। विशेष गरी दक्षिणी झापाको कचनकवल, बाह्रदशी र झापा गाउँपालिकासँग जोडिएका सीमा नाकाबाट तस्करले प्रतिबन्धित र दर्ता नभएका भारतीय औषधि नेपाली बजारसम्म ल्याउने गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय झापा मातहत रहेका कचनकवल-१ स्थित अस्थायी प्रहरीचौकी कुट्टीबाट खटिएका गस्ती टोलीले मंगलबार राति साढे ११ बजे करिब ८ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि बरामद गरेसँगै यस्तो

दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्छः चीन

महिनौं लामो सिमा विवादपछि भारतीय सेना भारत, चीन र भुटानबीचको विवादित भूमि दोक्लाममा आफ्नो सेनाले भने उक्त क्षेत्रमा गस्ती गरिरहने चीनले मंगलबार बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयियाङले दोक्लाम क्षेत्रमा भारत र चीनबीच विवाद निम्त्याएको चिनियाँ सडक निर्माण कार्य भविष्यमा निरन्तरता हुने वा नहुने भन्ने विषयमा भने खुलासा गर्न अस्विकार गरेकी छिन्।