भुवन केसीलाई राप्रपा भित्राउने प्रयास

काठमाडौं, १० चैत्र । चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् । करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् । यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि […]

सम्बन्धित सामग्री

चुनावी रंगमञ्चमा रंगिँदै कलाकार

काठमाडौं : गत वर्ष केही महिनाको अन्तरालमै ठूला मध्येका सबै राजनीतिक पार्टीले आमसभा गरे। जसले गर्दा सिंगो देश नै राजनीतिमय बन्यो। त्यसको असर नेपाली कला क्षेत्रमा पनि देखियो।धेरै कलाकारहरू आफ्नो  आफ्नो विचारधाराअनुसार विभिन्न पार्टीमा प्रवेश गरे। जस्तो अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्, रेखा थापा राप्रपा प्रवेश गरिन्, भुवन केसी, स्वेता खड्का, अनुपविक्रम शाही लगायतका कलाकार कांग्रेस प्रवेश गरे।स्थानीय तह निर्वाचन २०७९ को मिति तोकिएसँगै राजनीतिक गतिविधि थप बढ्दै गयो। कलाकारहरू

काँग्रेस प्रवेश गरेका भुवन केसीले पाउलान् त चलचित्र विकास बोर्डको अध्यक्ष ?

नेपाली फिल्म क्षेत्रका सदाबहार अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे । उनको काँग्रेस प्रवेशले नेपाली फिल्म क्षेत्रमा तरङ्ग पैदा गरेको छ ।राजेन्द्र लिङ्देनको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पटक पटक पार्टी प्रवेशको विषयमा भेटघाट गरेका केसी अन्ततः काँग्रेस प्रवेश गरेका हुन् । उनी किन र केका लागि काँग्रेस प्रवेश गरे भनेर विभिन्न चर्चा परिचर्चा समेत फिल्म क्षेत्रमा भइरहेको छ ।  अहिले काँग्रेस नेतृत्वको सरकार भएको र सञ्चार तथा सूचना प्रविधि मन्त्रा