वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको वार्षिक उत्सव

वक्रकुण्ड महादेव मन्दिरको आयोजनामा श्री वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको १३ औं वार्षिक उत्सव समारोह तथा निःशुल्क स्वास्थ्य शिविरका साथमा नागपञ्चमी मेला सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

ठमेल पर्यटन विकास परिषद्को कार्यक्रम घरधनीद्वारा बहिष्कार

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को कार्यक्रम घरधनीहरुले बहिष्कार गरेका छन् । बुधबार परिषद्ले आयोजना गरेको कार्यक्रम ठमेलका घरधनीहरूले बहिष्कार गरेका हुन् । परिषद्ले ठमेललाई २४ सै घन्टा खुला गर्ने सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरेको थियो । परिषद्को कार्यक्रम बहिष्कारको मुख्य कारण आचारसंहिताको कपी बन्यो । कार्यक्रमको सुरुमा संस्थाका उपाध्यक्ष सहदेव धमलाले मञ्चबाट प्रस्तुत गरेको […] The post ठमेल पर्यटन विकास परिषद्को कार्यक्रम घरधनीद्वारा बहिष्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेशको पर्यटन विकास कार्यालयका इन्जिनियरमाथि कुटपिट र दुर्व्यवहार

३ साउन, जनकपुरधाम । मधेशको पर्यटन विकास कार्यालयका इन्जिनियर मो. युनिस राइनमाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएको छ । सम्पन्न भइसकेको योजनाको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले कार्यालयमा नै हातपात र दुर्व्यवहार गरेका हुन् । ‘इन्जिनियर राइनमाथि सेवाग्राहीले दुई/तीन झापट हानेका छन्’, प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले भने, ‘त्यसपछि त्यहाँ हुने अरुले रोकेका थिए ।’ पर्यटन […]

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणाका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए ।पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ । गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई

मधेश सरकारले ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको   वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो । बैठकले वीरगञ्जजमा उद्योग […]

ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा सहदेव धमला विजयी

काठमाडौं, १ साउन । ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा व्यवसायी सहदेव धमला निर्वाचित भएका छन् । उनले ६८३ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र श्रेष्ठले ५२५ मत प्राप्त गरेका छन् । लैनचौर ब्याङक्वेटमा शनिबार संस्थाको २५,२६ र २७औं साधारण सभामा नयाँ कार्यकालको लागि निर्वाचन भएको थियो । धमला भविश्वर शर्माको प्यानलबाट […]

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा अधिकारीको प्यानल घोषणा

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुब अधिकारीको समावेशी प्यानल घोषणा भएको छ। असाढ ३२ गते हुने परिषदको निर्वाचनका लागि अधिकारी समुहको प्यानल घोषणा भएको हो ।  सो समुहबाट अध्यक्ष ध्रुब अधिकारी,उपाध्यक्षमा...

ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा गठबन्धनबाट भविश्वर शर्माको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भविश्वर शर्मा प्यानलको प्रचारप्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन भएका छन् । शनिबार बसेको सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले प्रधानलाई प्रचारप्रसार समिति संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।व्यवसायी प्रधान अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्याशी थिए । यद्यपि उनी झिनो मतान्तरले पराजित भएका थिए । हाल उनीसहित सत्ता गठबन्धनमा रहेका सबै दलका पर्यटन व्यवसायीले भविश्वर शर्मालाई समर्थन गरेका छन् । ५१ स

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी दिएका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहनुभएका शर्माले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।  पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार...

खप्तडमा पर्यटन विकास गर्न योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिवद्धता

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुले खप्तड क्षेत्रमा पर्यटन विकास गर्नका लागि योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले धनगढीमा आयोजना गोष्ठीमा उनीहरुले छ वटा बुँदामा लिखित प्रतिवद्धता जनाएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रवक्ता […]

पर्यटन विकास आयोजनाका इन्जिनियर ५० हजार घुससहित पक्राउ

हेटौंडा : बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो। आर्थिक वर्ष २०७५/०७६ मा धादिङमा पर्यटन विकाससम्बन्धी काम गर्दा ठेकेदार कम्पनीले राखेको धरौटी वापतको रकम फिर्ता माग गर्दा इन्जिनियर लामिछानेले…