ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा गठबन्धनबाट भविश्वर शर्माको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भविश्वर शर्मा प्यानलको प्रचारप्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन भएका छन् । शनिबार बसेको सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले प्रधानलाई प्रचारप्रसार समिति संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।व्यवसायी प्रधान अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्याशी थिए । यद्यपि उनी झिनो मतान्तरले पराजित भएका थिए । हाल उनीसहित सत्ता गठबन्धनमा रहेका सबै दलका पर्यटन व्यवसायीले भविश्वर शर्मालाई समर्थन गरेका छन् । ५१ स