१ मंसिर, लमजुङ । धुलो उडाउँदै झण्डावाला गाडी घ्याच्च रोकियो । पार्टीको झण्डा फरफराउँदै रोकिएको गाडीको ढोका अर्कैले खोल्यो र माओवादी नेता देव गुरुङ हात हल्लाउँदै झरे ।
लमजुङको चिति गाउँस्थित तिलाहार बजारको दृष्य हो यो । वाम गठबन्धनका उम्मेदवार गुरुङ अलि हतारमा देखिन्थे । त्यसैले १/२ जनाको भाषणपछि उनले बोल्ने …