ग्यास ट्यांकी विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा  बताएअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको थियो।उद्धारकर्मीहरूले अझै चार अन्य बेपत्ता व्यक्तिहरूको खोजी  जारी राखेको बताएका छन् । हराइरहेका व्यक्तिहरू सो विस्फोटमा भत्किएको तीन तले भवनको भग्न

सम्बन्धित सामग्री

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु

एजेन्सी। इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा करिब ७५ जना थिए। पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन्, ‘त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, […]

प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु

अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।  उत्तरपूर्वी बदख्शान प्रान्तका कार्यवाहक गभर्नर निसर अहमद अहम्मदीको अन्त्येष्टिमा ठूलो संख्या मानिसहरू भेला...

कोलम्बियाको कोइला खानीमा विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताएका छन् ।

ग्यास ट्याङ्की विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

एजेन्सी। इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा बताएअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको थियो। उद्धारकर्मीहरूले अझै चार अन्य बेपत्ता […]

अफगानिस्तानमा विस्फोट, १५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

काठमाडौं : अफगानिस्तानमा भएका दुई विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। अन्य ४० भन्दा बढी घाइते भएका छन्। पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक, मजार–ए–शरीफको एक शिया मस्जिद नजिक भएको थियो। त्यहाँ कम्तिमा ११ जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएका टोलो न्यूजलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो। प्रहरी प्रवक्ताका अनुसार विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका

कराँचीमा विस्फोट : ११ जनाको मृत्यु

इस्लामाबाद : पाकिस्तानको कराँचीमा शनिबार दिउँसो भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ।कराँचीको शेरशाह क्षेत्रको पर्चा चोक नजिकै विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ।विस्फोटमा परी घाइते भएका १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ। प्रहरी अधिकारी जफर अली शाहले निजी बैंक मुनिरहेको नालामा विस्फोट भएको बताए।स्थानीय प्रशासनले नाला सफा गर्न सूचना दिएको प्रहरीको दाबी छ। तर ठाउँ खाली नहुँदा नाला सफा गर्न ढिलाइ भएको थियो।विस्फोटबाट बैंक भवन र नजिकैको पेट्रोल पम्पमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको

रुसको कोइलाखानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

रुसको कुजबास क्षेत्रमा रहेको एक कोइलाखानीमा दुर्घटना भएपछि कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी मानिस घाइते भएका छन् ।   सतहबाट २५० मिटर मुनि धूवाँ आएको खबर सार्वजनिक भएपछि मानिसहरूको खोजी र उद्धार शुरू गरिएको थियो ।  विस्फोट वा आगलागी नभए पनि धूवाँका कारण उद्धारकार्यमा अवरोध पुगेको बताइएको छ । दुर्घटना हुँदा कुल २८५ मानिस खानीमा थिए । २०० भन्दा बढीलाई उद्धार गरिसकिएको छ ।  कुजबास क्षेत्र साइबेरियामा छ । त्यो मस्कोभन्दा तीन हजार किलोमिटर पर छ ।  यस क्षेत्रमा कोइलाका वि...

काबुल विमानस्थलबाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट भएको छ । विमानस्थलबाहिर विस्फोट भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।  विस्फोटमा परी महिला बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको र तालिबानका केही सुरक्षाकर्मीहरू घाइते भएका एक जना तालिबान अधिरकारीले बताएका छन् । बीबीसीका पत्रकार सेकुन्दर केर्मानीले मृतककाे संख्या अझै बढ्नसक्ने जनाएका छन्...

काबुल विमानस्थल बाहिर बिस्फोट, कम्तिमा ११ जनाको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी भएको छ । तालिबान सम्बन्ध एक अधिकारीका अनुसार बिहीबार साँझ भएको विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मारिनेमा बालबालिका र महिला पनि रहेको ती अधिकारीको भनाइ छ । घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको ती अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।हालसम्म प्राप्त जानकारीमा विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक

ग्यास विस्फोट हुँदा चीनमा ११ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते

चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आइतवार बिहान स्थानीय समयअनुसार ६: ३० बजे झङवाङ जिल्लाको सियान सहरमा उक्त घटना भएको बताइएको छ। समाचारहरुमा जनाइए अनुसार ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते भएका छन्। घटना के कारणले भएको खुल्न सकेको छैन। थप क्षतिको विवरण आउने क्रम…