आयो मेयर साबको डोजर

‘कस्तो दिन आयो अवैध संरचना भत्काउनुपर्ने,न रुनु न हाँस्नु मनमा पीडा दबाएर राख्नुपर्ने,नक्सा पासै नगरी अवैध संरचनामा मोज गरत्यही अवैध संरचना भत्काउन आइपुग्यो मेयर साबको डोजर ।’यो कविताको हरफ कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ । तर, यसले वास्तविक जीवनमा नै मेल खाइसकेको अवस्था छ । पछिल्लो केही समयदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह […]

सम्बन्धित सामग्री

बेनी नगरका मेयर केसीले लगाए आफ्नै विद्यालयको पर्खालमा डोजर

बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन्।...

मेयरको घरमा विराटनगर महानगरले चलायो डोजर

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाको घरमा अनुमति विना निर्माण भएको संरचना हटाउन महानगरले डोजर चलाएको हो । मेयर कोइरालाले भाडामा लगाएको सटरमा निर्माण भएको संरचना डोजर प्रयोग गरेर हटाएको महानगरपालिकाले बताएको छ । भाडामा लिने व्यापारीले बनाएको संरचना अवैधानिक भएको महानगरपालिकाको भनाइ […]

भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्।शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले उक्त कुरा बताएका हुन्।उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको बताए।उनले भने‚ ‘बालेनले काठमाडौँका अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भ

अवैध संरचना हटाउन म डोजर लगाउन तयार छु : मेयर बजाल

चैनपुर : बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङको सदरमुकाम चैनपुरमा निर्माण गरिएका अवैध संरचना डोजर प्रयोग गरेर हटाउने बताएका छन्।मंगलबार प्रगतिशील युवा समाज बझाङले आयोजना गरेको १२औं साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रममा सहभागीको जवाफ दिँदै मेयर बजालले उक्त कुरा बताएका हुन्।मेयर बजालले भने, ‘बाटो मिचेर कसैले घर बनाएका छन्। चैनपुर व्यवस्थापनका लागि एउटा मास्टर प्लान बनाउदै छौँ। त्यो प्लान अबको तीन महिनामा बनाइ सक्नेछौं। नक्साअनुसारको बाटो कसैले मिच्या छ भने २ इन्च पनि छोडि

कोटेश्वरमा चल्यो बालेन डोजर (फाेटाे फिचर)

यसअघि नै मेयर बालेन शाहले अनधिकृत संरचना नहटाए डोजर चलाउने बताएका थिए । तर, त्यस्ता संरचना नहटाइएपछि महानगरले आइतबार डोजर चलाएको हो ।

मेयर बालेन डोजर लिएर राहदानी विभागमा पुगे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन डोजर लिएर राहदानी विभागमा पुग्नुभएकाे छ । उहाँ शुक्रबार राहदानी विभागसम्म डोजर लिएर जाने र भोलिदेखि आफैं हिँड्ने योजना नभएकाे मेयर साहको सचिवालयले जनाएकाे छ । उहाँकाे सचिवालयका अनुसार ‘यो त एउटा राजनीतिक सन्देश हो, कतिपयले पपुलिज्म भनेजस्तो होइन ।’ डोजर लैजाँदा कतै संवेदनशील परिस्थिति देखापरेको अवस्थामा […]

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् । उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए […]

मेयर बालेनले चलाए अवैध संरचनामा डोजर

काठमाडौं। वानेश्वरस्थित अल्फा बिटाको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । नक्साबिना नै अगाडिपट्टिको संरचना बनाएको भेटिएपछि महानगरपालिकाले डोजर चलाएको हो । बिहीबार बिहान अल्फा बिटाको अवैध संरचना अनुगमन गर्न पुगेका मेयर बालेन्द्र शाह र भवन सञ्चालकबिच भनाभन भएको थियो ।

मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

९ भदौ, काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी […]