इन्धनमा १० रुपैयाँ कर घटाउन सरकार सहमत

काठमाडौं । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शीर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन । ‘वाणिज्य मन्त्रालयको प्रस्तावमा […]

सम्बन्धित सामग्री

आलु प्याजमा कर लगाउने सरकार स्वयं अरबौँको कर घोटालामा लिप्त्

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजको ९३ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ ।   काठमाडौंमा आयोजित शान्ति काव्य प्रवाहमा रचना प्रस्तुत गर्दै स्रष्टाहरुले ४० अरब वार्षिक आम्दानी हुने कम्पनी ६ अरबमा बिक्री भएको भनिएकोप्रति व्यङ्ग गर्दै नेताहरू स्वयं बिक्री हुन थालेको बताए ।  जनतालाई आलु प्याजमा कर लगाउने सरकार अरबौँको कर घोटालामा स्वयं लिप्त् भएको […]

चुरोट र सुर्तीको कर नेपालमा दक्षिण एसियामै थोरै, किन बढाउँदैन सरकार ?

२४ जेठ, काठमाडौं । आलु, प्याज, तेल लगायत दैनिक उपभोग्य सामानमा समेत जनतासँग कर असुलिरहेको सरकारले मानव स्वास्थ्यमाथि गम्भीर असर गर्ने सुर्ती तथा चुरोटमा भने विगतदेखि नै न्यून कर लगाउने गरेको छ । संसारका अधिकांश मुलुकको तुलनामा सुर्ती तथा चुरोटमा नेपालमा अत्यन्तै कम कर लाग्दै आएको छ । तथापि, विगतका बजेटहरुमा सुर्तीजन्य वस्तुहरुमा राम्रै कर […]

सवारीसाधनमा अत्यधिक कर बढाएपछि आलोचित गण्डकी प्रदेश सरकार

पर्वत : नयाँ आर्थिक वर्षको बजेटमा निजी गाडीको वार्षिक कर १० हजार रुपैयाँसम्म वृद्धि गरेपछि गण्डकी प्रदेश सरकारको आलोचना भइरहेको छ। प्रदेश सरकारले उद्योग, कलकारखाना लगायतमा लगानी गरेर आम्दानीको स्रोत खोज्नुको सट्टा नागरिकको ढाड सेक्ने गरी कर बढाएर प्रदेशको आम्दानी बढाउन खोजेको भन्दै नागरिक असन्तुष्ट छन्।कोरोनाका कारण आर्थिक भारमा परेका नागरिकलाई पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सवारी नै थन्क्याउनु पर्ने अवस्था आएको वेलामा प्रदेश सरकारले तिनै जनतामाथि वर्षको १० हजारसम्म कर बढा

पहिलो चौमासिकमा देउवा सरकार कर उठाउन सफल, विकासमा खर्च गर्न विफल

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चालू आर्थिक वर्ष (२०७८/८९) को पहिलो चौमासिक (साउनदेखि कात्तिक) भित्र कर उठाउन सफल देखिएको छ । तर, विकास निर्माणमा पूँजीगत बजेट खर्चिन विफल भएको छ । पूँजीगत खर्च त गत आर्थिक वर्षको पहिलो चौमासिकमा भन्दा यो पटक झण्डै आधा कम रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।कार्यालयकाअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकभित्र पुँजीगततर्फ विनियोजित कूल बजेट तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाखको ८.३४ प्रतिशत अर्थात २९ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खर्च भएको थियो । च

‘सरकार ! महिनावारीमा कर कहिलेसम्म?’ (तस्बिरहरु)

काठमाडौँ– सरकारले स्यानिटरी प्याडमा कर वृद्धि गरेको भन्दै युथ कांग्रेसमा आवद्ध कार्यकर्ताले प्रदर्शन गरेका छन्। महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर बढाएको भन्दै उनीहरुले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘सरकार महिनावारीमा कर कहिलेसम्म?’, ‘रातो कर माफ गर’ ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’ लगायतका प्लेकार्ड बोकेका थिए।

‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’

महिनावारीका बेला प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाएको विरोधमा  युथ काँग्रेस नेपालका कार्यक्रमहरुले प्रदर्शन गरेका छन्। बिहीबार माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारको सो कदमको विरोध गरेका हुन् । उनीहरुले प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन्।प्रदर्शनमा उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म ?, रातो कर खारेजी गर लेखेका प्लेकार्डसहित विरोध गरेका थिए ।

बागमती प्रदेशको सवारी कर इसेवाबाट भुक्तानी गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो ।यससँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को […]

साहिल अग्रवाल खोज्दै सरकार, अकुत सम्पत्ति र कर छलीको आरोप

काठमाडौं, १५ भदौ । कर छली र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सकारले जगदम्बा स्टिल्सका सञ्चालक साहिल अग्रवाललाई अनुशन्धानको घेरामा राखेको छ। पछिल्लो समय साहिललाई सम्पत्ति शुद्धिकरण र राजश्वले खोजी गरेको उच्च स्रोतको दाबी छ । उनी एकपछि अर्को गरेर विवादमा मुछिएका व्यापारी हुन् । उनीमाथि ठूलो मात्रामा कर छलेको आरोप छ । तर, उच्च […]

असार २५ सम्म थपियो कर तिर्ने समय

काठमाडौं। कारोनाको संक्रमण नियन्त्रण गर्ने उदेश्य अनुरुप सरकारले असार २५ गतेसम्म कर तिर्ने मिति थप गरेको छ। आन्तरिक राजश्व विभागले बुधबार सुचना प्रकाशन गरी कर विवरण तथा दाखिला गर्ने मिति थप गरेको हो। आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार अर्थ मन्त्रालयले कर दाखिला गर्ने मिति तय गरेको हो।