काठमाडौँ – कोरोना भाइरस संक्रमित कतिपय व्यक्तिलाई निको भइसकेपछि यसको ‘लिङ्गरिङ् इफेक्ट’ अथवा निको भएर पनि निको नभएजस्तो भइरहेको छ, जसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भनिन्छ। यसमा कसैलाई श्वासप्रश्वास प्रक्रियामा गाह्रो भइरहेको हुन्छ। यसमा उनीहरूको फोक्सोमा कोभिड धेरैले क्षति पुर्याएको हुन्छ। यसले गर्दा समय बित्दै जाँदा एक, दुई हप्तामा निको हुनुको साटो तीन–चार हप्ता वा तीनदेखि […]
काठमाडौं : चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार अपरान्ह दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच भिडियो संवाद भएको छ।
चीनको वुहानबाट गत डिसेम्बरमा फैलिएको कोभिड-१९ बाट भारतमा एक साताकोबीचमा दुईजनाको ज्यान गइसकेको छ। भारत र पाकिस्तानसह...