सार्क राष्ट्र : कुन देशमा कतिजना कोरोना भाइरस संक्रमित?

काठमाडौं : चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार अपरान्ह दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच भिडियो संवाद भएको छ। चीनको वुहानबाट गत डिसेम्बरमा फैलिएको कोभिड-१९ बाट भारतमा एक साताकोबीचमा दुईजनाको ज्यान गइसकेको छ। भारत र पाकिस्तानसह...